Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भुटानी शरणार्थीका गिरोहलाई छाडिँदैन – प्रचण्ड


    बिहिबार, जेष्ठ ४ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने गिरोहलाई कदापी नछाड्ने बताएका छन् ।

    आको प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालको नेपाललाई सिंगापुर र स्वीट्जरल्याण्ड बनाउने भन्नुहुन्थ्यो तर अहिले नेपालीलाई नक्कली भुटानी शरणार्थी पो बनाइयो भन्दै उनले गिरोहलाई छाड्ने सर्तमा संसदीय समितिमा भागबन्डा भएको त हैन भनेपछि प्रचण्डले यो मुद्धा कुनै पार्टी, सरकार वा नेताको विषय नभएको भन्दै यो त नेपाली जनतादेखि अन्तर्राष्ट्रिय संघ संस्थाको विषय भएको बताए ।

    उनले सरकार दोषीलाई नछाड्ने र निर्दोषलाई नछुने गरी लागेको बताउँदै अन्तर्राष्ट्रिय स्तरलाई पनि यसको जानकारी हुने बताए ।

     

     

     

    If

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार