Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता


    बिहिबार, जेष्ठ ४ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । प्रचण्ड र सभामुख घिमिरेबीच संसद भवन नयाँबानेश्वरमा भेटवार्ता भएको हो ।

    बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने कार्यसूची छ । तर, ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अहिलेसम्म सुरु हुन सकेको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार