Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नागरिक उन्मुक्ति पार्टीको पदाधिकारी बैठक बस्दै


    बिहिबार, जेष्ठ ४ २०८०
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नागरिक उन्मुक्ति पार्टीले आज दिउँसो पदाधिकारी बैठक बोलाएको छ । आन्दोलनका कार्यक्रम व्यवस्थित गर्न र सर्वोच्च अदालतको फैसलाबारे एकीकृत धारणा तय गर्न आज दिउँसो १ बजे बैठक बोलाईएको हो ।

    बैठकमा काठमाडौंमा उपलब्ध पदाधिकारीहरू सहभागी हुँदैछन् ।

    टीकापुर घटनामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाउने जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्तिले आन्दोलनको घोषणा गरेको छ । उसले यहि जेठ ६ देखि १० गतेसम्म नेपाल बन्दको घोषणा समेत गरेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार