Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज राप्रपाले भ्रष्टाचारविरुद्ध सभा गर्ने


    बिहिबार, जेष्ठ ४ २०८०
    1.1K
    Shares
    sf7df8f}F, * ;fpg . g]kfn sDo'lgi6 kf6L{sf ;+:yfks dxf;lrj k'iknfnsf] $$cf}+ :d[lt lbj;sf] ;Gbe{df ljZjsf] e"–/fhgLlts tgfj / g]kfnsf] kl/l:ylt c+;nUgtf / /fli6«otfsf r'gf}lt ljifos hgjx; sfo{qmdnfO{ ;Daf]wg ub}{ g]kfn /fli6«o k|hftGq kf6L{sf cWoIf /fh]G› lnËb]n . t:jL/ M rG›snf If]qL, /f;;
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज भ्रष्टाचारविरुद्ध विरोध सभा गर्ने भएको छ । राप्रपाले विरोध सभा आज दिउँसो वसन्तपुरमा हुन लागेको हो ।

    विरोध सभालाई पार्टी अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले सम्बोधन गर्ने बताइएको छ । आजै नक्कली भुटानी शरणार्थी प्रकरणको विषयमा नेकपा एकीकृत समाजवादीले विरोध प्रदर्शन गर्ने बताएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार