Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुख घिमिरेले संसदमा सुनाए टोपबहादुर रायमाझी पक्राउ परेको सूचना


    सोमबार, जेष्ठ १ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा सम्पर्कविहीन रहेका पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी आइतबार पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।

    रायमाझी हिजो आइतबार साँझ पक्राउ परेका थिए । रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार