Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • न्याय सेवा, कानून र सरकारी वकिलतर्फ साढे ६ सय बढी अधिकृतको सरुवा (सूचीसहित)


    शनिबार, बैशाख ३० २०८०
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । न्याय सेवा, कानून र सरकारी वकिलतर्फका अधिकृतहरुको जिम्मेवारीमा व्यापक हेरफेर भएको छ। आज बसेको न्याय सेवा आयोगको बैठकले साढे ६ सय भन्दा बढी अधिकृतहरुको सरुवा गरेको हो ।

    सहसचिव, उपसचिव र शाखा अधिकृत तहका कर्मचारीहरुको जिम्मेवारी हेरफेर गरिएको आयोगले जनाएको छ। आयोगले बढुवासमेत गरेको छ।

    न्याय सेवा आयोग २०८०।०१।२९ बैठक एकसय पचहत्तर

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार