Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भुटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाहीको माग गर्दै राप्रपाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र


    शुक्रबार, बैशाख २९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

    आज(शुक्रबार) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सिंहदरबारमा भेटेर ज्ञापनपत्र बुझाउँदै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन लगायतका नेताहरुले यस्तो माग गरेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार