Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली भन्छन्- भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ


    बिहिबार, बैशाख २८ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्व प्रधानमन्त्री तथा.नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै व्यवस्थामा पनि भ्रष्टाचार हुन सक्ने र भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्ने बताएका छन्।

    पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार केन्द्रीय समिति बैठक आरम्भ गर्दै ओलीले देशको राजनीतिक अत्यन्तै जटिल मोडमा पुगेको पनि बताए।

    ‘भ्रष्टाचार गरेको थाहा पाउनेबित्तिकै छानबिन गरेर कारबाही गर्नुपर्छ, निष्पक्ष ढंगबाट,’ ओलीले भने, ‘हामीले सरकारलाई लगातार त्यही कुरा भनिरहेका छौं।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार