Nepal Face
  • आइतबार, १६ कार्तिक २०८३
  • कांग्रेस नेतृ डा. आरजू राणा देउवा सिमरामा


    बिहिबार, बैशाख २८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसकी नेतृ तथा सांसद डा.आरजू राणा देउवा सिमरा पुगेकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडेर आएको अडिओबारे छानबिनको माग गर्दै नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएको भोलिपल्ट बिहानै उनी सिमरा पुगेकी हुन् ।

    उनलाई सिमरा विमान स्थलमा पार्टी कार्यकर्ताले भव्य स्वागत गरेका छन् । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा प्रदेश सांसद जर्नादन सिंह क्षेत्री, संविधान सभा सदस्य अनिल रुङटा, नेपाली कांग्रेस पर्साका सचिव तथा विरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलमसहितका नेता कार्यकर्ताले डा.आरजूलाई स्वागत गरेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार