Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै


    बुधबार, बैशाख २७ २०८०
    2.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन्। एउटा खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अर्को खेल एन्फा कम्प्लेक्समा हुन लागेको हो ।

    त्रिपुरेश्वरस्थित रंगशालामा एपिएफ र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुने छ । जुन खेल ३ बजेबाट सुरु हुनेछ ।

    यसैगरी, ३ बजे नै एन्फा कम्प्लेक्स सुरु हुने खेलमा मच्छिन्द्र युवा क्लब र चर्च ब्वाईज युनाईटेड एक आपसमा भिड्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार