Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा


    शुक्रबार, बैशाख २२ २०८०
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज अपरान्ह बैठक बस्न लागेको हो ।

    आजको बैठकमा आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।

    यसअघि गठबन्धनको बैठकमा पनि सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार