Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एमाले सांसद कोइरी निलम्बित


    मंगलबार, बैशाख १९ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् । नेपाल प्रहरीले कोइरी फरार अभियुक्त रहेको भन्दै दोस्रो पटक पनि पत्र पठाएपछि उनलाई आज सभामुख घिमिरेले निलम्बन गरेका हुन् ।

    महोत्तरी १ बाट निर्वाचित सांसद कोइरीलाई सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २४८ को उपनियम ३ बमोजिम निलम्बन गरेको बताइएको छ।

    संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सिफारिस भएपछि सदनमा कांग्रेस, माओवादी, रास्वपालगायतका दलका सांसदले आलोचना गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार