Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पेट्रोलको मूल्य फेरि बढ्यो


    मंगलबार, भाद्र १६ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । मंगलबार मध्यरातपछि लागू हुने गरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढाएको निगमले जनाएकाे छ । अब पेट्रोलको मूल्य लिटरमा १०७ रुपैयाँ पुगेको छ ।

    तर, डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने समायोजन गरिएको छैन । १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूची अनुसार पेट्रोलको मूलय बढाइएको निगम प्रवक्ता विनितमणि उपाध्यायले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार