Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गोदावरीको जंगलमा भीषण आगलागी


    बिहिबार, बैशाख ७ २०८०
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। ललितपुरस्थित गोदावरीको जंगलमा भीषण आगलागी भएको छ । आज गोदावरी नगरपालिका ६ जुरेडाँडामा आगलागी भएको हो ।

    आगलागी नियन्त्रण गर्न उपत्यकाका सबै दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । यसबारेमा थप विवरण आउन बाँकी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार