Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • मेघा अस्पतालमा ७८ वर्षीय कोरोना संक्रमितको मृत्यु


    मंगलबार, भाद्र १६ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य कार्यालय ललितपुरले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंका ७८ वर्षीय कोरोना संक्रमित पुरुषको ललितपुरस्थित मेघा अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौं ९ गतेदेखि अस्पतालमा उपचाररत थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार