Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डा.भोला रिजालका दम्पतीमा कोरोना संक्रमण


    मंगलबार, भाद्र १६ २०७७
    935
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. भोला रिजाल  र उहाँकी पत्नीलाई  कोरोना सङ्क्रमण देखापरेको छ ।  सुरुका  दिनमा डा रिजाललाई हल्का ज्वरो आएको थियो। ज्वरो आएपछि कोरोना टेस्ट गराउँदा पोजेटिभ देखिएको थियो  ।  अहिले रिजाल दम्पती उपचारका लागि धुम्बाराहीको स्थित  ह्याम्स अस्पतालमा भर्ना हुनुभएको छ  । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार