Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • नयाँ वर्षको अवसरमा राष्ट्रपति पौडेलबाट विभिन्न व्यक्ति विभूषित


    शुक्रबार, बैशाख १ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज नयाँ वर्षको अवसर पार्दै राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न व्यक्तिहरुलाई विभूषित गरेका छन्।

    शुक्रबार राष्ट्रपति पौडेलले ४५ जना कलाकारलाई मानपदवी, अलंकार र पदक प्रदान गरेर विभूषित गरेका हुन्।

    राष्ट्रपति कार्यालय महाराजगञ्मा आयोजित विभूषण सुशोभन समारोहमा राष्ट्रपति, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उपस्थित् रहेका थिए।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार