Nepal Face
  • आइतबार, १० साउन २०८३
  • धनगढीमा एक वृद्धको पेटमा भेटियो भोड्काको बोतल


    बिहिबार, चैत्र ३० २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनगढी। धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गर्न आएका एक वृद्धको पेटमा सिङ्गो भोड्काको बोतल (क्वाटर) भेटिएको छ ।

    सेती प्रादेशिक अस्पताल सञ्चालनक समितिका अध्यक्ष निर्मल शाहका अनुसार अस्पतालमा उपचारका लागि आएका धनगढी स्थित फुलवारी एच गाउँका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।

    उनी धनगढीको फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार