Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • कति छ आज सुन-चाँदीको मूल्य


    बिहिबार, चैत्र ३० २०७९
    1.2K
    Shares
    Gold Price Today
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुन-चाँदीको मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार आज भने स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ । यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो ।

    बिहीबार चाँदीको भाउ पनि स्थिर रहेको छ । चाँदी तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीकाे कारोबार सोही मूल्यमा भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार