Nepal Face
  • आइतबार, ९ कार्तिक २०८३
  • राष्ट्रिय सभा बैठक स्थगित


    बिहिबार, चैत्र ३० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक भएको हो ।

    बैठक विशेष कारणवश स्थगित गरिएको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिए । उनका अनुसार स्थगित बैठक आगामी सोमबार दिउँसो १ बजे बस्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार