Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभाको बैठक सर्‍यो


    सोमबार, असार २५ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । आजका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक सरेको छ ।उक्त बैठक एक दिन पछि सरेको हो ।

    बैठक आज बिहान ११: ०१ बजे बोलाइएको थियो । तर, विशेष कारण भन्दै मंगलबार सोही समयसम्मका लागि सारिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार