Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रिय सभा बैठक स्थगित्


    बुधबार, असार २७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। आज बिहान ११ बजेर १ मिनेटमा बस्ने भनिएको राष्ट्रियसभाको बैठक सरेको छ ।

    आजका लागि तोकिएको बैठक विशेष कारण भोलि बिहीबार बिहान १०ः०१ बजे बस्ने गरी स्थगित भएको संघीय संसद् सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार