Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द हुने


    आइतबार, भाद्र १४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले लामो दूरीका यातायात र शिक्षण संस्था भदौ मसान्तसम्म बन्द गर्ने निर्णय
    गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरको वताइएको छ ।

    मन्त्रिपरिषद् बैठकले कोरोना भाइरसको नियन्त्रणका लागि तत्कालका लागि सार्वजनिक यातायात नखोल्ने निर्णय गरेको हो ।

    यसअघि  भदौ १५ गतेसम्म लामोदूरीका यातायात सञ्चालन नगर्ने निर्णय भएको थियो ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार