Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्यूठानमा ट्याक्टर पल्टिँदा १ जनाको मृत्यु, ३ जना घाइते


    मंगलबार, चैत्र २८ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • प्यूठान । प्यूठानको माण्डबी गाउँपालिका ५ रम्दी चिनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

    रा १ त ४१५६ नम्बरको ट्याक्टर दुर्घटनामा नौ बहिनी गाउँपालिका १ स्याउलिवाङ निवासी २५ वर्षीया चम्फा बिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    दुर्घटनामा चालक नौ बहिनी गाउँपालिका ५ डामृका १९ वर्षीय विक्रम परियार,नौ बहिनी गाउँपालिका १ ठुलो गाउँका १८ वर्षीय दुर्गा बिक र गौमुखी गाउँपालिक- ६ लिवाङका २० वर्षीय विक्रम बोहरा रहेको प्रहरी निरीक्षक शुसिल थापा मगरले जानकारी दिए

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार