Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सिके राउतका कार्यकर्तालाई जसपाका दुर्गा सुवेदीका चेतावनी


    शनिबार, चैत्र २५ २०७९
    2.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् सदस्य दुर्गा सुवेदीले सिके राउतका कार्यकर्तालाई चेतावनी दिएका छन् ।

    सिके राउतका कार्यकर्ताले पार्टीका नेता कार्यकर्ताबारे व्यक्तिगत रुपमा गाली गलौज र चरित्रहत्या गर्ने खालको सामग्रीहरु सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने गरेकोप्रति लक्षित गर्दै उनले उक्त चेतावनी दिएका हुन् ।

    सुवेदीले निर्वाचनको सम्मुखमा सिके राउतका कार्यकर्ताहरुबाट भइरहेका अवाञ्छित गतिविधिहरुबाट सजग रहन र त्यसको सशक्त प्रतिवाद गर्न भनेका छन् ।  उनले निर्वाचनको समयमा जनतामाझ भ्रम फैलाउने गरी गतिविधि गर्नेहरुमाथि सम्बन्धित निकायले कारवाही गर्नुपर्ने बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार