Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • काठमाडौंको गैरीगाउँ सुकुम्वासी बस्तीका बासिन्दाले टायर र ढुंगा थुपारेर छेके महानगरको डोजरलाई बाटो


    शुक्रबार, चैत्र २४ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंको तीनकुने गैरीगाउँस्थित बागमती नदी किनारमा अव्यवस्थित बसोबासीले बाटो नै बन्द गरेर काठमाडौं महानगरपालिकाको टोलीको बाटो छेकेको छ ।

    महानगरपालिकाको टोली डोजरसहित आउने जानकारी पाएपछि स्थानीय सुकुम्वासी बस्तीका बासिन्दाले सडकमा टायर र ढुंगा थुपारेर बाटो छेकेका हुन् ।

    बानेश्वर बहुमुखी क्याम्पस नजिकै बागमती करिडोर सडकमा सुकुम्वासी बस्तीका युवासहितको ठूलो भीड जम्मा भएको छ । सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि खटिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार