तुलसीपुर । दाङको तुलसीपुरमा समुदायस्तरमा कोरोना संक्रमण देखिएपछि उपमहानगरपालिकाको जनस्वास्थ्य पबद्र्धन महाशाखाले सम्भाबित समुदायमा पुगेर ‘अन द स्पर्ट’ स्वाब संकलन अभियान थालेको छ ।
समुदायस्तरमा कोरोनाको थप अवस्था पत्ता लगाउन पिसिआर परीक्षण अभियान थालिएको महाशाखाले जनाएको छ । शनिबारदेखि महाशाखाले यस्तो अभियान थालेको हो ।
तस्वीरः दीपक बोहरा, रासस