Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका १९७ गम्भीर बिरामीको भेन्टिलेटर र आईसीयूमा उपचार हुँदै, कुन प्रदेशमा कति?


    शनिबार, भाद्र १३ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा हाल कोरोना संक्रमित १ सय ९७ जनाको अवस्था गम्भीर छ । उनीहरुको देशभरमा विभिन्न अस्पतालमा रहेको आइसीयू र भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयको तथ्यांक अनुसार २२ जना भेन्टिलेटरमा र १ सय ७५ जना संक्रमित आइसीयूमा उपचाररत छन्।

    मन्त्रालयको तथ्यांक अनुसार प्रादेशिक विवरण
    प्रदेश १
    १५ जना आईसीयू
    ३ जना भेन्टिलेटर

    प्रदेश २
    ३८ जना आईसीयू

    बागमती प्रदेश
    ७८ जना आईसीयू
    १७ जना भेन्टिलेटर

    गण्डकी प्रदेश
    ३ जना आईसीयू

    प्रदेश ५
    १७ आईसीयू
    २ जना भेन्टिलेटर

    कर्णली प्रदेश
    २४ आईसीयूमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार