Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश प्रदेश सरकारबाट पनि एमाले बाहिरिने


    मंगलबार, चैत्र २१ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेकपा एमालेले मधेश प्रदेश सरकारबाट पनि बाहिरिने तयारी गरेको छ ।

    गत पुस २७ मा जसपाका दलका नेता सरोजकुमार यादवलाई समर्थन दिँदै एमाले सरकारमा सहभागी भएको थियो ।

    एमाले संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने तथा सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको एमाले सांसद हरिनारायण महतोले जानकारी दिए ।

    मधेश सरकारमा चार मन्त्रालय एमालेले लिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार