Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रि-ओपन सेसन नेप्सेमा झिनो सुधार


    मंगलबार, चैत्र २१ २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रि-ओपन सेसनमा मंगलबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा ०.७७ अंकले वृद्धिभइ ११८७२.६५ विन्दुमा आएको छ ।

    यससँगै ९ कम्पनीको एक हजार १११ कित्ता सेयर खरिदबिक्री हुँदा ५२ हजार ९८३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल ६ कम्पनीमा उकालो लागेको छ भने २ कम्पनी घटेको छ ।

    यता, १३ उपसुचकहरु मध्ये २ कम्पनीमा वृद्धि भएको छ । २ कम्पनीमा गिरावट आएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार