Nepal Face
  • आइतबार, १० साउन २०८३
  • एकीकृत समाजवादीको प्रमुख सचेतकमा मेटमणि चौधरी चयन


    सोमबार, चैत्र २० २०७९
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादी संसदीय दलको प्रमुख सचेतकमा मेटमणि चौधरीलाई चयन गरेको छ ।

    सिंहदरवारमा सोमबार बसेको बसेको संसदीय दलको बैठकले चौधरीलाई प्रमुख सचेतक चयन गरेको हो ।

    चौधरी दाङ १ बाट निर्वाचित सांसद हुन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार