Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उपनिर्वाचनका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवले बारा २ मा मनोनयन दर्ता गराए


    सोमबार, चैत्र २० २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बारा । १० वैशाखमा हुने उपनिर्वाचनका लागि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समर्थकहरु सहित बारा २ मा उम्मेदवारी दर्ताका गरेका छन् ।

    उनले कलैयास्थित जिल्ला समन्वय समितिको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

    मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय प्रवेश गर्नुअघि उनले सञ्चारकर्मीहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै बाराको जनताले बोलाएपछि उनीहरुको सम्मानमा चुनाव लड्न आएको बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार