Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तनहुँ १ को उपनिर्वाचनका लागि एमालेबाट सर्वेन्द्र खनालले गरे मनोनयन दर्ता


    सोमबार, चैत्र २० २०७९
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • तनहुँ । आगामी वैशाख १ गते हुने भएको उपनिर्वाचनका लागि तनहुँ १ मा नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गरेका छन् ।

    उनको प्रस्तावकमा भगवती न्यौपाने र समर्थकमा एक बहादुर राना छन् ।

    १० वैशाखमा हुने मतदानका लागि निर्वाचन आयोगले आज ५ बजेसम्म मनोनयनको समय तोकेको छ ।

    यहाँ नेपाली कांग्रेसबाट गोविन्द भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउँदै छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार