काठमाडौं। हरेक बर्ष श्रस्ठा सम्मान मा ठुलो धनरासी सहित सम्मान गर्दै आइरहेको बिन्ध्यबासीनि म्युजिक ले यो बर्ष को संगीत साधना सम्मान अग्रज गायिका सुक्मीत गुरुङ लाई समर्पण गर्ने भयको छ ।
संगीत कर्मबाट सामाजिक कार्य तथा समग्र संगीत समाजको ईज्यत र गरिमा अभिवृद्धिका लागी निरन्तर लागीरहेको बिन्ध्यवासीनि म्युजिक अवार्डको १३औं संस्करण आगामी बैशाख २२ गते हुने र सोही समारोहमा यो सम्मान प्रदान गरिने कुरा बिन्ध्यबासिनि म्युजिक ले जनाएको छ ।
यस अघि बिन्ध्यवासिनि संगीत साधना सम्मान बाट भजन शिरोमणी भक्तराज आचार्य, बि.सं. २०७०, संङ्गीतकार सम्भुजित बास्कोटा बि.सं.२०७१, संङ्गीतकार शक्ति बल्लभ बि.सं.२०७२,गीतकार.कृस्णहरि बराल बि.सं. २०७३,गायक दिप श्रेष्ठ बि.सं. २०७४,गायिका ज्ञानु राणा बि.सं. २०७५,गायकदिपक खरेल बि.सं. २०७६,गायिका कुन्ती मोक्तान बि.सं.२०७७ र गायिका तारा थापा ज्यू बि.सं. २०७८ सम्मानित भैसक्नु भयको कुरा बिन्ध्यवासिनि म्युजिक ले जनायको छ ।
बिन्ध्यवासीनि म्युजिक ले श्रस्ठा का सम्मान मा समर्पण गर्ने सम्मान मा लाईफ टाईम अचिभमेन्ट अवार्ड रु १ लाख, संगीत साधना सम्मान रु ५० हजार,प्रेमध्वज संगीत रत्न सम्मान रु २५ हजार र कला पत्रकारीता सम्मान रु २५ हजार धनरासी का रहेका छन । निजी क्षेत्रबाट यति ठुलो धनरासी को सम्मान नेपालि संङ्गीत ईतिहास मै पहिलो हो ।
यसका अलावा यसै बर्ष बाट बिन्ध्यबासिनि फाउन्डेसन ले रु २५ हजार धनरासी सहित को “झलकमान लोक संगीत सम्मान” को घोषणा गरेको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल को सिफारिस बमोजिम कुनै एक लोक श्रस्ठा/प्रस्तोता लाई यो सम्मान प्रदान गरिने कुरा बिन्ध्यबासीनि फाउन्डेसन की अध्यक्ष लिना शर्मा रेग्मी ले बताईन ।
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौं । नेकपा एमालेको आगामी मंसिर २ र ३ गते आयोजना हुने राष्ट्रिय भेलाको तयारी तीव्र पारिएको छ । राष्ट्रिय भेलाको तयारीका क्रममा आज...
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
रुपन्देही । लुम्बिनी विकास कोषमा उपाध्यक्ष नियुक्ति भएका आनी डोल्माको विरोध गर्दा पक्राउ परेका अकरम खाँन छुटेका छन् । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend