काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले, आफूमाथि विभिन्न क्षेत्रबाट प्रहार भइरहेको भन्दै आफूलाई छेक्न चाहानेलाई खुला चुनौती दिएका छन् ।
आज बिहान उम्मेदवारी दर्ता गराउने क्रममा चितवनस्थित जिल्ला पार्टी कार्यालयमा उपस्थित समर्थकलाई सम्बोधन गर्दै उनले भने ‘कसलाई कसरी छेक्न मन छ, आफ्नो गक्ष अनुसार, आफ्नो बुद्धि अनुसार, आफ्नो विवेक अनुसार छेके हुन्छ, गोलीले छेक्ने हो की बोलीले छेक्ने हो हामी सबै कुरा फेस गर्न हामी सबै कुरा सामना गर्न तयार छौं ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा होनहार युवाहरूलाई उम्मेदवार बनाएको भन्दै उनले आफ्ना उम्मेदवार विरुद्ध षड्यन्त्र नगर्न चेतावनी दिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend