Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेललाई भेटे उपराष्ट्रपति रामसहायले


    सोमबार, चैत्र २० २०७९
    1.5K
    Shares
    ??????????? ?????????? ????????? ????? ?????? ?????????? ???????? ??????????? ????? ?????????????? ? ?????? ??????? ???????????? ????????÷????
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । त्रिविवि शिक्षण अस्पतालमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेललाई उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    राष्ट्रपति पौडेललाई भेट्न उपराष्ट्रपति यादव आज बिहान सो अस्पताल पुगेका हुन् । उपराष्ट्रपतिले राष्ट्रपतिको शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

    पेट दुख्ने समस्या देखिएपछि शनिबार अस्पताल भर्ना भएका राष्ट्रपति पौडेललाई चिकित्सकको निगरानीमा राखिएको छ ।

    अस्पतालले राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार