Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले गर्‍यो नेताहरुमाथि लगाइएको कारबाही फुकुवा


    आइतबार, चैत्र १९ २०७९
    3.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली कांग्रेसले निर्वाचनका बेला अनुशासन उल्लंघन गरेको भन्दै नेतामाथि गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ ।

    आइतबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले निर्वाचनका बेला बागी उम्मेदवारी दिएकाहरूमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।

     

    बैठकले तनहुँ १ मा दुईपटक स्वतन्त्र उम्मेदवार बनेका गोविन्दराज जोशी र चितवनको तत्कालीन क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार बनेका विकास कोइरालाको कारबाही फुकुवा गरेको हो ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार