Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पाइलटलाई पखाला लागेपछि नेपाल एयरलाइन्सको दुबई उडान ११ घण्टा डिले


    आइतबार, चैत्र १९ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाल वायुसेवा निगमको वाइडबडी विमान उड्नै लाग्दा को-पालट बिरामी भएपछि काठमाडौं–दुबई–काठमाडौंको उडान रद्द हुँदा कम्तीमा ५ सय ४३ यात्रु अलपत्र परेका छन् । को-पालटलाई पखाला चलेपछि शनिबार राति नेपाल एयरलाइन्सको काठमाडौं-दुबई उडान ११ घण्टा डिले भएको हो ।

    शनिबार राति १२ बजेट उड्नु पर्ने नेपाल वायू सेवा निगमको आर ए२२९ उडान नम्बरको विमानको अहिले भर्खरै ‘डोर क्लोज’ गरिएको छ । यो जहाज दुबई उड्ने क्रममा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार