Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • तीन अस्पताललाई कोभिड विशेष अस्पताल बनाउने सरकारको निर्णय


    शुक्रबार, भाद्र १२ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले थप तीन वटा अस्पताललाई कोरोना अस्पताल बनाएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शिक्षण अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार