दोलखा। भीमेश्वर नगरपालिका–६ चोथाङमा ट्रकको ठक्करबाट आज शनिबार बिहान मोटरसाइकल चालकको मृत्यु भएको छ । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा काभ्रेपलानञ्चोक महाभारत गाउँपालिका–८ घर भइ भीमेश्वर नगरपालिका–६ बस्ने अन्दाजी २० वर्षीय राजु मगर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
काठमाडौंतर्फ गइरहेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरीत दिशातर्फबाट आइरहेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार धनुषाका अभिषेक शाह गम्भीर घाइते भएका छन् । उनको च्छो रोल्पा अस्पतालमा उपचार भइरहेको छ ।
मोटरसाइकललाई ठक्कर दिने ट्रकका चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीको भनाइ छ ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend