Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खानेपानीमन्त्री अब्दुल खानले दिए पदबाट राजीनामा


    शुक्रबार, चैत्र १७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।

    सिके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री बनेका खानले आज शुक्रबार राजीनामा दिएका हुन् ।

    ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन्

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार