Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजीनामा बुझाउन खानेपानी मन्त्री खान बालुवाटार पुगे


    शुक्रबार, चैत्र १७ २०७९
    1.7K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेकै दिन खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन्।

    सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिन लागेका हुन्। जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो।

    मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्।

    राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार