Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जसपाबाट अशोक राई शिक्षामन्त्री बन्ने


    शुक्रबार, चैत्र १७ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक मन्त्रीको मात्र नाम दिएको छ ।

    सत्ता गठबन्धनमा भएको भगवण्डामा जसपाले दुई मन्त्रालय पाएको थियो ।

    तर पार्टीमा भागवण्डा मिलाउन नसकेपछि अध्यक्ष उपेन्द्र यादवले राईको मात्र नाम पठाएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार