Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • उडानका क्रममा टिकटक बनाएपछि हिमालय एयरलाइन्सका तीन क्याबिन क्रु कारबाहीमा


    शुक्रबार, चैत्र १७ २०७९
    2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उडानका क्रममा टिकटक बनाएपछि हिमालय एयरलाइन्सका तीन जना क्याबिन क्रु कारबाहीमा परेका छन् ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले उनीहरूलाई कारबाही गरेको हो।

    बिहीबार काठमाडौं–दोहा रुटको उडानमा रहेको एच९-५६३ उडान नम्बरको जहाजमा पाकिस्तानको एयर स्पेसमाथि उडिरहेको समयमा उनीहरूले भिडियो बनाएका हुन्।

    उक्त टिकटक भिडियोमा एक पुरुष र दुई महिला एयर होस्टेज रमाइरहेका देखिन्छन्।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार