Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • शितल निवासमा राष्ट्रपति र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


    शुक्रबार, चैत्र १७ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

    आज बिहान प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न शितल निवास पुगेका हुन्।

    आजको भेटवार्तामा मन्त्रिपरिषद बिस्तारलगायत विषयमा पनि कुराकानी भएको बताइएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार