Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु


    बिहिबार, चैत्र १६ २०७९
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् ।

    जी नासो गाउँपालिका-२ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएकोमा उनको उद्धार गरी लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ ।

    मर्स्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार