Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रिय युवा संघ नेपाल मुगुको अध्यक्षमा रावल


    बिहिबार, चैत्र १६ २०७९
    3.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले निकट राष्ट्रिय युवा संघ नेपाल मुगुको अध्यक्षमा नेत्रजङ्ग रावल सर्वसम्मत चयन भएका छन् । आज भएको संघको छैटौ औं जिल्ला अधिवेशनले रावललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    अध्यक्ष रावलको नेतृत्वमा उपाध्यक्षमा शैलेन्द्र शाही, कोषाअध्यक्ष डेलीमा भण्डारी ९बीशी० सचिवमा धन बहादुर लामा, उपसचिव लोकेन्द्र बुढा, महेन्द्र शाही सर्वसम्मत चयन भएका छन् ।

    यस्तै सदस्यमा भक्त रावलसहित अन्य ४९ जना चयन भएको राष्ट्रिय युवा संघ नेपाल मुगुका अध्यक्ष रावलले जानकारी दिए । नेकपा एमालेका सचिव तथा पूर्वपर्यटन मन्त्री योगेश भट्टराईले सभा उद्घाटन गरेका थिए ।राष्ट्रिय युवा संघ नेपाल मुगुको अध्यक्षमा रावल

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार