Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • राष्ट्रपति पौडेलको राजनीतिक सल्लाहकारमा सुनिल थापा नियुक्त


    बिहिबार, चैत्र १६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको राजनीतिक सल्लाहकारमा सुनिलबहादुर थापा नियुक्त भएका छन्।

    राष्ट्रपति पौडेलले नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य रहेका पूर्वमन्त्री थापालाई राजनीतिक सल्लाहकार नियुक्त गरेका हुन्।

    थापा कांग्रेसका पूर्वसहमहामन्त्री पनि हुन्। उनी धनकुटाका हुन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार