Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चितवनबाट काठमाडौँ फर्किए प्रधानमन्त्री प्रचण्ड


    बिहिबार, चैत्र १६ २०७९
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनबाट काठमाडौँ फर्किएका छन् ।

    चितवनको एयरपोर्ट भवनको शिलान्यास र कृषि तथा वन विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी भएर भर्खरै प्रचण्ड काठमाडौँ फर्किएका हुन ।

    अब सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बसेर आजै शपथ गराउने तयारी गरेका छन् । यदि मन्त्रालय भागवण्डा आज टुङ्गो नलागे भोलि बिहान शपथ हुने स्रोतले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार