Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसको निर्णय: तनहु-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने


    बिहिबार, चैत्र १६ २०७९
    1.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले तनहुँ-१ मा गोविन्द भट्टराई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    आज सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

    तनहुँ-१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । मतदान आगामी वैशाख १० गते हुँदैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार